९ मंसिर २०७८, बिहीबार

काठमाडौँ । प्रधान न्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै काठमाडौँमा ‘न्याय मार्च’ गरेका छन् । प्रधान्यायाधीशविरुद्ध विभिन्न पेसागत संगठनहरुले ‘न्याय(मार्च’ गरेका हुन् ।

नेपाल बार एसोसिएसन, नेपाल पत्रकार महासंघ, नेपाल जनस्वास्थ्य संघ, नेपाल शिक्षक संघ, नेपाल इन्जिनियर्स एसोसिएसन र बृहत् नागरिक आन्दोलनले सर्वोच्च अदालतको गेटदेखि बालुवाटारसम्म न्याय मार्च गरेका हुन् ।

न्याय-मार्चबाट प्रधानन्यायाधीश जबराको राजीनामा, न्याय क्षेत्रको सुधारको माग समेत गरको छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV