७ मंसिर २०७८, मंगलवार
  • महेश्वर के.सी.

काठमाडौँ । सर्वोच्च अदालतमा आज पनि कानुन व्यवसायीको धर्ना तथा विरोध प्रदर्शन जारी छ । प्रधानन्यायाधीश चाेलेन्द्रशमशेर जबराको राजीनामा माग्दै नेपाल बार एसोसिएसनको नेतृत्वमा भइरहेको आन्दोलन अन्तरगत आज पनि कानुन व्यवसायीहरुले कालो ब्यानरसहित सर्वोच्चमा धर्ना दिइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV