६ मंसिर २०७८, सोमबार

काठमाडौं । नेपाली कांग्रेसका सांसद तथा उद्योगी विनोद चौधरी पार्टीको महाधिवेशन प्रतिनिधि चयन भएका छन्।

नेपाली कांग्रेसको १४ औं महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधि चयन भएका हुन् ।

सोमबारदेखि नवलपुरमा सुरु भएको प्रतिनिधि सभा क्षेत्रीय अधिवेशनबाट चौधरी महाधिवेशन प्रतिनिधि चयन भएका हुन्।

चौधरी मधेसी कोटामा महाधिवेशन प्रतिनिधि चयन भएका नेपाली कांग्रेसको निर्वाचन समितिले जनाएको छ ।

प्रकाश पुत्र प्रभासमान पनि महाधिवेशन प्रतिनिधि
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहका छोरा प्रभाशमान सिंह महाधिवेशन प्रतिनिधि बनेका छन्।

ज भएको प्रतिनिधि सभा क्षेत्रीय अधिवेशनबाट प्रभाशमान कांग्रेस महाधिवेशन प्रतिनिधि बनेका हुन् । प्रभाशमान काठमाडौं क्षेत्र नम्बर ७ बाट प्रभाशमान महाधिवेशन प्रतिनिधि सर्वसम्मत भएका हुन्।

प्रतिक्रिया दिनुहोस्

LIVE TV