६ मंसिर २०७८, सोमबार

काठमाडौँ । कर दिवसको अवसरमा सरकारले स्याकार इन्भेस्टमेन्ट कम्पनी प्रालीलाई सम्मानित गरेको छ ।

कर दिवसको अवसरमा कम्पनीले आन्तरिक राजस्व कार्यालय ठमेल, काठमाडौँबाट सर्वाधिक आयकर दाखिला गरे वापत स्याकार इन्भेस्टमेन्ट कम्पनी सम्मानित भएको हो ।

सरकारले सम्मान गरेकोमा कम्पनीले कृतज्ञता ज्ञापन गर्दै धन्यवाद दिएको छ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV