६ मंसिर २०७८, सोमबार

काठमाडौं । नेकपा (एमाले) को युवा संगठनअन्तर्गत रहेको ‘साइबर सेना’ को नाम फेरेर नयाँ नाम जुराइने भएको छ ।

एमाले युवा नेता महेश बस्नेतको प्रस्तावबमोजिम ‘साइबर सेना’ सट्टामा ‘साइबर सर्कल’ बनाइने भएको छ ।

नाम फेरेर जुराइएको ‘साइबर सर्कल’को घोषणा अध्यक्ष केपी शर्मा ओलीले ८ गते गर्ने बताइएको छ । सेना शब्दले द्वन्द्व र हिंसाको अर्थ दिएकाले नाम परिवर्तन गरेर नयाँ जुराइएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV