५ मंसिर २०७८, आईतवार

एजेन्सी । म्यानचेस्टर युनाइटेडका मुख्या प्रशिक्षक ओला गुनर सोल्सर बर्खास्त भएका छन् ।

गएराति भएको इंग्लिस प्रिमियर लिगमा युनाइटेडले वाटफोर्डसँग लज्जास्पद ४-१ को हार बेहोरेको थियो । त्यसपछि आकस्मिक बसेको व्यवस्थापकको बोर्ड बैठकले सोल्सरलाई बर्खास्त गर्ने निर्णय गरेको हो ।

सोल्सारले सन् २०१८ देखि म्यानचेस्टर प्रशिक्षकको जिम्मेवारी सम्हालेका थिए । सोल्सारले अहिलेसम्म युनाइटेडलाई कुनै उपाधि दिलाउन सकेका छैनन् ।

 

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV