५ मंसिर २०७८, आईतवार

काठमाडौं । सरकारले नेपाल भ्रमणमा रहेका योग गुरु बाबा रामदेवलाई आइतबार सम्मान गरेको छ ।

एक कार्यक्रमकाबीच भारतीय योग गुरु बाबा रामदेवलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले सम्मान गर्नुभएको हो ।

उहाँको सम्मानका लागि मन्त्रालयले पशुपतिनाथ क्षेत्रस्थित हंशमण्डपमा कार्यक्रमको आयोजना गरिएको थियो । सम्मान कार्यक्रमकै अवसरमा पशुपतिस्थित निःशुल्क योग शिविरको पनि आयोजना गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV