४ मंसिर २०७८, शनिबार
  • महेश्वर के.सी.

काठमाडौं ।  वसन्तपुर मन्दिर प्राङ्गणमा कुमारी पूजा अर्थत ‘कन्या पूजा’ धुमधामका साथ मनाइएको छ । शनिबार एक कार्यक्रमको आयोजना गरि १०८ कन्या नानीहरलाई भेला गराई धुमधामका साथ पूजा गरिएको हो ।

कुमारी पूजा विषेशगरी नेवारी नेवार समुदायको पनि शाक्य जातिमा प्रचलित रहेको छ । तर यो वर्षको कुमारी पूजामा फरक ढंगले मनाइएको आयोजक इनर वील क्लव अफ कीर्तिपूरकी सचिव सोनिया केसीले बताउनुभयो ।

वसन्तपुर मन्दिर प्राङ्गणमा मनाइएका ‘१०८ कन्या पूजा’का तस्बीरहरु

LIVE TV