
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुबीच भेटवार्ता भएको छ ।
बिहीबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा दुईबीच भेटवार्ता भएको छ ।
तीनदिने भ्रमणका क्रममा बुधबार साँझ काठमाडौं आइपुगेका लुले भोलि शुक्रबार परराष्ट्र मन्त्री डा. नारायण खड्कासँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ ।