२ मंसिर २०७८, बिहीबार

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले अन्तर्राष्ट्रिय उडानतर्फ वायुसेवा कम्पनीहरूका लागि जाडो मौसमको उडान तालिका सार्वजनिक गरेको छ ।

बिहीबार प्राधिकारणले यहीँ २५ अक्टोबदेखि लागू हुने गरी ०२२ मार्च २७ सम्मको नयाँ उडान तालिका सार्वजनिक गरेको हो ।

सार्वजनिक तालिका अनुसार नेपालका २ कम्पनीसहित १८ वटा वायुसेवा कम्पनीले उडानका लागि अनुमति पाएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV