१ मंसिर २०७८, बुधबार

एजेन्सी । आगामी २०२२ को विश्वकप फुटबलका लागि नेदरल्याण्ड छनौट भएको छ । गएराति भएको खेलमा नर्वेलाई पराजित गर्दै नेदरल्याण्ड विश्वकपाका लागि छनौट भएको हो ।

उसको जितमा स्टिभन बर्गविन र मेम्फिड डिपायले एक एक गोल गरेका थिए । उता हार बेहोरेको नर्वेले विश्वकप खेल्न नपाउने भएको छ । नर्वेले भने कुनै गोल गर्न सकेन ।

स्टार स्ट्राइकर अर्लिङ ब्राउट हालान्डको अनुपस्थित हुँदा नर्वेलाई घाटा परेका देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV