२९ कार्तिक २०७८, सोमबार

काठमाडौं । सावित्री कञ्चनजंगा अगरबत्ती उद्योगले ‘फुड फर लाइफ नेपाल’लाई नगदसहित खाद्य सामग्री, मास्कलगायतका सामग्री सहयोग गरेको छ।

उद्योगले फुड फर लाइफ नेपालमार्फत विभिन्न ६ विद्यालयमा अध्ययनरत दुई सय विद्यार्थीलाई नगदसहित ‘हेप्पीनेस किट’ उपलब्ध गराएको हो।

कार्यक्रममा विद्यार्थी, अभिभावक, प्रिन्सिपलहरू, शिक्षकहरू लगायत वडा कार्यालयका केही कर्मचारीहरु संलग्न रहेका थिए।

प्रतिक्रिया दिनुहोस्

LIVE TV