२९ कार्तिक २०७८, सोमबार
  • दानबहादुर बुढा

मुगु । जलवायु परिवर्तनको अवस्था बारे बुझ्न तीन देशका राजदूत रारा पुगेका छन् ।

जलवायु परिवर्तनको अवस्था बारे बुझ्न अमेरिकी राजदूत रेण्ड बेरी, अष्ट्रिलेयन राजदूत फेलिसिट भोल्क र बेलायती राजदूत निकोला पोलिग रारा पुगेका हुन्।

हाल जलवायु परिवर्तनको न्युनिकरणमा खेलेका भूमिकाबारे तथा जलवायु परिवर्तनले पारेको असरबारे बुझ्न तीनै देशका राजदूत रारा पुगेको युएसए आइडीले जनाएको छ ।

उनीहरु राराको अवलोकनका क्रममा मुर्माटप, मुर्मा गाउँको भ्रमण र त्यहाँका स्थानीयसँग भेटघाट र जलवायु परिवर्तनको अवस्था बुझ्ने छ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV