२९ कार्तिक २०७८, सोमबार

काठमाडौँ । कोरोना संक्रमणको जोखिम रहेको भन्दै टर्किस एयरलाइन्सले नेपालसँगको उडान रोकेको छ । ब्राजिल, दक्षिण अफ्रिका, नेपाल र श्रीलंकामा गर्दै आएको टर्किस एयरलाइन्सले जोखिम रहेको भन्दै उडान स्थागित गरेको हो ।

टर्किस एयरको वरिष्ठ उपाध्यक्ष याहय उस्तुनले ट्विट गर्दै नेपाल लगायतका मुलुकसँगको कनेक्टिभिटी स्थगन गरिएको जनाकारी दिएका छन् ।

टर्किस एयरलाइन्सले अर्को सूचना नआएसम्मका लागि उडान रोकिने भनेको छ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV