२८ कार्तिक २०७८, आईतवार
  • ज्योति कुमार पन्थी,

रुपन्देही । सत्य सञ्जाल रूपन्देहीले रूपन्देही जिल्लाको सालझण्डीस्थित ईलाका प्रहरी कार्यालयको प्रहरी हिरासतमा रहेका कैदीबन्दीहरुका लागि पुस्तक उपलब्ध गराएको छ ।

सैना–मैना नगरपालिका–११ मा रहेका सत्य सञ्जाल रूपन्देहीले कैदीबन्दीहरुलाई आवश्यक अध्यनका लागि पुस्तक वितरण गरेको हो । हिरासतमा रहन्जेलका लागि पुस्तक वितरण गरिएको सत्य सञ्जालका लक्ष्मण पौडेलले बताए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV