२६ कार्तिक २०७८, शुक्रबार

काठमाडौं । परराष्ट्रमन्त्री नारायण खड्का र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीबीच आज भेटवार्ता भएको छ।

सिंहदरबारमा भएको भेटवार्तामा मन्त्री खड्काले चीन फर्किन नपाएका विद्यार्थीलाई फर्किने व्यवस्था मिलाइदिन आग्रह गरेका छन् ।

मन्त्री खड्काले कोरोना संक्रमण फैलिएप िनेपाल आएका विद्याथीहरुलाई चीन फर्किन नपाएका विद्यार्थीलाई छिट्टै फर्किने व्यवस्था मिलाइदिन आग्रह गरेका थिए।

राजदूत यान्छीले चीनले यसबारे गम्भिरतासँग पहल गरिरहेको जवाफ दिएकी थिइन्।

प्रतिक्रिया दिनुहोस्

LIVE TV