
काठमाडौं । परराष्ट्रमन्त्री नारायण खड्का र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीबीच आज भेटवार्ता भएको छ।
सिंहदरबारमा भएको भेटवार्तामा मन्त्री खड्काले चीन फर्किन नपाएका विद्यार्थीलाई फर्किने व्यवस्था मिलाइदिन आग्रह गरेका छन् ।
मन्त्री खड्काले कोरोना संक्रमण फैलिएप िनेपाल आएका विद्याथीहरुलाई चीन फर्किन नपाएका विद्यार्थीलाई छिट्टै फर्किने व्यवस्था मिलाइदिन आग्रह गरेका थिए।
राजदूत यान्छीले चीनले यसबारे गम्भिरतासँग पहल गरिरहेको जवाफ दिएकी थिइन्।