२६ कार्तिक २०७८, शुक्रबार

एजेन्सी । विश्वकप छनोट अन्तर्गतका खेलका लागि फिट लियोनल मेस्सी फिट भएका छन् ।

घुँडा र ह्यामस्ट्रिङको चोटका कारण दुईखेल गुमाएका मेस्सी फिट भएका हुन् । उनलाई लागेको चोट निको भएसंगै उरुग्वेविरुद्धको खेल खेल्ने भएका छन् ।

घुँडा र ह्यामस्ट्रिङको चोटका कारण पेरिस सेन्ट जर्मेनमा पछिल्ला दुई खेल गुमाएका मेस्सी शुक्रबार हुने उरुग्वेविरुद्धको खेल खेल्ने भएका छन् ।

अर्जेन्टिनाका प्रशिक्षक लियोनेल स्कालोनीले ३४ वर्षीय मेस्सीलाई फिट गराउन निकै मेहेनत गरेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV