२५ कार्तिक २०७८, बिहीबार

काठमाडौँ । नेकपा (एमाले)को विद्यार्थी संगठन अनेरास्ववियुले पोखरामा प्रधानमन्त्री शेरबहादुर देउवाको पुतला दहन गरेको छ ।

अनेरास्ववियुले पृथ्वीनारायण क्याम्पस बाहिर पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा प्रधानमन्त्रीको पुतला दहन गरेको हुन् ।

महगीले जनताको ढाड सेकिएको भन्दै विरोधस्वरुप प्रदर्शन र पुतला दहन गरेका विद्यार्थी नेताहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV