२३ कार्तिक २०७८, मंगलवार

एजेन्सी । स्पेनिस ला लिगा फुटबल क्लब बार्सिलोनाका मुख्य प्रशिक्षक जाभी हर्नान्डेज सार्वजनिक भएका छर पूर्व खेलाडी समेत रेको
हर्नान्डेज सार्वजनिक भएका हु्न्।

उनलाई हजारौँ दर्शकमाझ नोउ क्याम्पमा नयाँ मुख्य प्रशिक्षकको रुपमा बार्सिलोनाले सोमबार सार्वजनिक गरेको हो ।

बार्सिलोनाले कतारी क्लब अल–सादमा आबद्ध जाभीलाई बार्सिलोना भित्र्याएको हो ।

४१ वर्षीय जाभी बार्सिलोनासँग सन् २०२४ सम्मका लागि आवद्ध भएका छन् ।

जाभीले खेलाडीको रुपमा बार्सिलोनाका लागि १७ वर्ष खेलेका थिए ।उनले सन् २०१० मा स्पेनलाई विश्वकपको उपाधिका साथै दुई पटक युरोपियन च्याम्पियनसिप जिताएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV