२३ कार्तिक २०७८, मंगलवार

काठमाडौँ । ग्लोबल द म्याजिकल वल्ड इ मार्सल आर्टस् च्याम्पियनसिपमा सुनिल शाक्यले जिते ३ पदक जितेका छन् ।

हालै सम्पन्न भएको ‘ग्लोबल द म्याजिकल वोर्ल्द इ मार्सल आर्टस् च्याम्पेन्शिप २०२१\ मा नेपाल कुङ्फु संघ , अमेरिकि कुङ्फु इन्टरनेश्नलका संस्थापक एवम् चेस्पिक मार्शल आर्टस् अमेरिकाका मुख्य प्रशिक्षक मास्टर सुनिल शाक्यले १ स्वर्ण , १ रजत र १ कास्य पदक जित्न सफल भएका हुन् ।

मार्शल आर्ट्स इन्टरनेश्नल जर्मनीले आयोजना गरेको उक्त प्रतियोगितामा ४४ राष्ट्रको सहभागिता रहेको थियो । प्रतियोगितामा विभिन्न विधामा उत्किस्ता प्रर्दशन गरे बापत मास्टर सुनिललाई मल्टि ट्यालेन्ट मार्शल आर्टिस्ट गोल्डेन अवार्दबाट पनि सम्मनित गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV