२० कार्तिक २०७८, शनिबार

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले बहिनीबाट भाइटीका ग्रहण गर्नुभएको छ ।

उहाँले आफ्ना दाजुसहित बहिनी पार्वती भट्टराईबाट टीका ग्रहण गर्नुभएको हाे । टीका ग्रहणपश्चात उहाँले साजिक संजाल फेसबुकमा तस्बीर पोष्ट गर्नुभएको छ ।

आज तिहारको अन्तिम दिन भाईटीका हो । यो दिन चेलीले माइतीहरुलाई टीका लगाइदिने र मिठा-मिठा परिकार खुवाउने प्रचलन रहिआएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV