१८ कार्तिक २०७८, बिहीबार

काठमाडौं । महानायक राजेश हमालको स्वरमा रेकर्ड गरिएको गीत सार्वजनिक भएको छ । हमालकै स्वर रहेका ‘मन बूढो भएन’ बोलेकाे गीत बुधबार सार्वजनिक भएको हो ।

गीतको म्युजिक भिडिओमा पनि उनी आफैंले अभिनय गरेका छन्। उनको यो पहिलो गीत हो । उनलाई अन्य कलाकारहरुले पनि साथ दिएका छन् ।

(भिडियो)

LIVE TV