१८ कार्तिक २०७८, बिहीबार

एजेन्सी । चीनले आणविक हतियारको उत्पादन बढाएपछि अमेरिकाले युद्ध सुरु गर्ने चिन्ता व्यक्त गरेको छ । अमेरिकी रक्षा मन्त्रालय पेन्टागनका अनुसार चीनले द्रुत गतिमा आणविक हतियार बढाइरहेको छ ।

चीनले अपेक्षा भन्दा धेरै छिटो दरमा आफ्नो आणविक हतियार वृद्धि गरिरहेको पेन्टागनले जनाएको छ ।

पेन्टागनले गरेको भविष्यवाणी अनुसार चीनसँग सन् २०२७ सम्ममा ७०० र सन् २०३० सम्ममा १,००० भन्दा बढी आणविक हतियार हुन सक्ने उल्लेख गरिएको छ । हालैको समयमा चीनले नाटकीय रूपमा आणविक हतियार बढाएको छ ।

अमेरिकासँग ३७ सय ५० वटा आणविक हतियार छन् तर उसले यसको संख्या बढाउने सोच राखेको छैन ।

अमेरिकी संसद् कंग्रेससमक्ष एक प्रतिवेदन बुझाउँदै पेन्टागनले अर्को दशकसम्ममा चीनले आणविक हतियारको आधुनिकीकरण तथा विस्तार गर्ने जनाएको छ । ची

प्रतिक्रिया दिनुहोस्

LIVE TV