१८ कार्तिक २०७८, बिहीबार

एजेन्सी । युइएफए च्याम्पियन्स लिग अन्तर्गत रियल म्याड्रिडले जित निकालेको छ ।

यूईएफए च्याम्पियन्स लिग अन्तर्गत गएराति सम्पन्न समूह ‘डी’ को खेलमा स्पेनिस क्लब रियल मड्रिडले युक्रेनी क्लब शख्तर डोनेस्कमाथि जित निकालेको हो।

सान्टिआगो बर्नेभेउमा सम्पन्न खेलमा घरेलु टोली मड्रिडले शख्तरमाथि २(१ गोल अन्तरले विजयी भएको छ ।

मड्रिडको जितमा करिम बेन्जेमाले दोहोरो गोल गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV