- मनिराज पाण्डे,
कालिकोट । कालिकोटको मेहेले भीरबाट लडेर एकको मृत्यु भएको छ । बुधबार (आज) विहान घाँस काट्ने क्रममा भीरबाट लडेर खाँडाचक्र नगरपालिका–३ की अन्दाजी ३० वर्षीया साविता पाण्डेको मृत्यु भएको हो ।
साविताको १ छोरा, २ छोरी र श्रीमान रहेका छन् ।