१७ कार्तिक २०७८, बुधबार

काठमाडौँ । यमपञ्चकको दोस्रो दिन आज कुकुर तिहार । ति कुकुर तिहार कुकुरको पूजा गरी मनाइएको छ।

हिन्दु परम्परा अनुसार कार्तिक कृष्ण चर्तुदशीका दिन भैरवको बहान कुकुरको पूजा गर्ने गरिन्छ। मानिसको निकट साथीको रूपमा मानिने कुकुर आज्ञाकारी र रक्षक भएकाले यसको पूजा गर्ने प्रचलन रहिआएको हो।

यसै अवसर पारेर नेपाल आर्मी र नेपाल प्रहरीले विशेष कार्यक्रमको आयोजना गरि कुकुर पूजा गरेको छ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV