१६ कार्तिक २०७८, मंगलवार

डोटी । डडेल्धुरा जोड्ने केआईसिंह राजमार्गमा ट्याङ्कर फसेपको छ । आज मंगलबार दिउँसो उक्त राजमार्गको रडुवामा ट्याङ्कर फसेपछि राजमार्ग अवरुद्ध भएको हो ।

अविरल वर्षाका कारण आएको बाढीपहिराले पूर्णरुपमा बगाएको उक्त सडक लामो प्रयासपछि निर्माण गरी एकतर्फी रुपमा मात्रै गाडी सञ्चालन भइरहेका छ ।

आज ट्याङ्कर फसेपछि राजमार्ग अवरुद्ध भएको जनाइएको छ । पहाडी जिल्लाका लागि इन्धन बोकेर आएको ट्याङ्कर फसेको बताइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV