१५ कार्तिक २०७८, सोमबार

एजेन्सी । बलिउड अभिनेता साहरुख खान र पत्नी गौरी खान छोराको लागि बडिगार्डको व्यवस्था गर्ने तयारीमा छन् ।

साहरुखका छोरा ड्रग्स केसको कारण आर्यन खान करिब एक महिना लामो जेल जीवन बिताएर घर फर्किएका छन्।

साहरुख र गौरी आर्यनको साथमा बडिगार्ड मात्र भएको आर्यन खान अक्टुबर २ तारिखमा मुम्बइको एक क्रुज पार्टीमा जाँदै गर्दा पक्राउ परेका थिए ।

भारतको उच्च न्यायलयले बिहिबार आर्यनलाई जमानतमा रिहा गर्न आदेश दिएको थियो । आर्यन खानलाई नार्कोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी)ले अक्टोबर २ मा क्रुज शिप पार्टीबाट पक्राउ गरेको थियो । यस मामिलामा २० जना पक्राउ परेका थिए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV