१४ कार्तिक २०७८, आईतवार

काठमाडौं । सशस्त्र प्रहरी बलका इन्स्पेक्टर पृथ्वी खनाल तथा गायिका रचना रिमालको ‘आउ हामी संगै बसौं’ गीत सार्वजनिक गरिएको छ।

गीतको भिडियाेलाई इन्स्पेक्टर खनालले निर्देशन गरेका छन् । यस्तै पिटर गुरुङको छायांकन तथा विष्णुहरि तिमल्सिनाको सम्पादन रहेको छ।

गीतको शब्द गीतकार यशोदा महतको रहेको छ । करनराज कार्कीको संगीत, देवेश राईको संगीत संयोजन रहेको छ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV