११ कार्तिक २०७८, बिहीबार

एजेन्सी । बलिउड अभिनेता रणवीर कपूरको महिला गेटअपमा भएको भिडियो  भाइरल भइरहेको छ ।

रणवीरले हालैमात्र एउटा विज्ञापनका लागि रणवीरले एक महिलाको भूमिका निभाउनका लागि मेकअप गर्दै गरेको भिडियो बाहिरिएको छ । उक्त भिडियो उनले आफ्नोे इन्स्टाग्राममा राखेका छन् ।

उनको यो भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

भिडियोमा उनलाई युवती बनाउन मेकअप मेनहरु द्रुत गतिमा काम गरिरहेका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV