११ कार्तिक २०७८, बिहीबार

काठमाडौं । एएफसी यू–२३ एसियन कप छनोट अन्तर्गत आज नेपालले ताजकिस्तानसँग खेल्ने भएको छ । नेपालले आफ्नो दोस्रो खेल स्वरुप ताजकिस्तानसँग खेल्ने भएको हो ।

खेल नेपाली समय अनुसार राति ७ ४५ बाट हुनेछ । यसअघि नेपाल पहिलो खेलमा इरानसँग ४-० ले पराजित भएको थियो । ताजकिस्तानले भने पहिलो खेलमा लेबनानलाई पराजित गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV