१० कार्तिक २०७८, बुधबार

काठमाडौं । नेकपा एमालेका उपमहासचिव घनश्याम भुसाललाई कोरोना संक्रमण भएको छ ।

भुसालको निजी सचिवालयका अनुसार पीसीआर परीक्षण गर्दा उपमहासचिव भुसाललाई कोरोना पुष्टि भएको हो ।

कोरोना पुष्टि भएपछि भुसाल अहिले घरमै आराम गरिहेका छन् भने भुसालको स्वास्थ्य अवस्था सामान्य रहेको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV