१० कार्तिक २०७८, बुधबार

एजेन्सी । बेलायतकी महारानी एलिजाबेथ द्वितीयले ग्लासगोमा हुने जलवायु शिखर सम्मेलनमा भाग नलिने भएकी छन्। बकिङ्घम प्यालेसले यसको पुष्टि गरेको छ ।

अर्को हप्ता हुन लागेको जलवायु शिखर सम्मेलनमा भाग लिन महारानी जनाने जनाइएको छ । बकिङ्घम प्यालेसका अनुसार रानीलाई डाक्टरहरूले आराम गर्न सल्लाह दिएका छन्, जसलाई ध्यानमा राख्दै उनी सम्मेलनमा भाग लिने छैनन्।

प्रतिक्रिया दिनुहोस्

LIVE TV