१० कार्तिक २०७८, बुधबार

एजेन्सी । राष्ट्रिय जनता दलका अध्यक्ष लालुप्रसाद यादव जेलबाट छुटेपछि चुनाव प्रचारमा लागेका छन् ।

भ्रष्टाचार आरोपमा जेल परेका लालुप्रसाद यादव चुनावको प्रचार प्रसारमा लागेका हुन् ।

भारतको बिहारका नेता यादवले बुधवार बिहारको तारापुरमा आयोजित चुनावी सभालाई सम्बोधन गरेका छन् । सभालाई सम्बोधन गर्दै नेता यादवले आफूले भारतीय जनता पार्टी (बीजेपी) सँग कहिल्यै सम्झौता नगर्ने बताएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV