९ कार्तिक २०७८, मंगलवार

एजेन्सी । चार वर्षकै उमेरमा फुटबल खेल्न एक चारवर्षे बालक आर्सनल क्लबको प्री–अक्याडमीमा भर्ना भएका छन् ।

आर्सनल प्री–अक्याडमीमा भर्ना हुन पाउने बालक अहिलेसम्मकै सबैभन्दा कान्छा खेलाडी रहेको जनाइएको छ ।

उनको सीप र क्षमता उनको भन्दा दुईगुना उमेर भएका खेलाडीको जस्तो रहेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV