९ कार्तिक २०७८, मंगलवार

काठमाडौं । गायक यम बरालले स्वर दिएको ‘खुसीको गीत’ बोलको गीत सार्वजनिक भएको छ ।

गीतमा विरेन्द्र कुमार बलामीको शब्द तथा राजकुमार बगरको संगीत रहेको छ । यो गीतको भिडियोलाई संचारकर्मी कुमार आचार्यले निर्देशन गरेका छन् ।

यो गीतको भिडियोमा रमेश क्षेत्री, अनामिका कार्की र रितिश्का क्षेत्रीले अभिनय गरेका हुन्।

भिडियोमा अमृत पाण्डेको छायांकन रहेको छ, भने विकास वीसीले सम्पादन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV