९ कार्तिक २०७८, मंगलवार

एजेन्सी । श्रीलंकामा एक महिलाले एकैपटक ६ बच्चा जन्माएकी छन् । यी बालबालिकाको जन्म कोलम्बोको एक निजी अस्पतालमा भएको जनाइएको छ ।

बालबालिकाकी आमा कोलम्बोकी ३१ वर्षीया महिला हुन् । आमा र सबै सन्तान स्वस्थ रहेको चिकित्सकले बताएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV