९ कार्तिक २०७८, मंगलवार
  • महेश्वर के.सी.

काठमाडौँ । सर्वोच्च अदालतका न्यायाधीशले इजलास बहिस्कार गरेको विरोधमा कानुनका विद्यार्थीहरुले सर्वोच्च अदालत अगाडि र माइतिघरमा प्रदर्शन गरेका छन् ।

मंगलबार कानुनका विद्यार्थीहरुले सर्वोच्च अदालत अगाडि प्रदर्शन गरेका हुन् ।

न्यायालयको गरिमामा आँच आउने कार्य गरेको भन्दै प्रदर्शन गरेका हुन् । उनीहरुले स्वच्छ न्यायलयलाई धमिल्याउने काम भएको त्यसको विरोध गरेका थिए ।

यसैबीच प्रदर्शनकारीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

LIVE TV