९ कार्तिक २०७८, मंगलवार

काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य बढेको छ । मंगलबार छापावाला सुन प्रतितोला २ सयले बढेर ९२ हजार ६ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसअघि सोमबार छापावाला सुन तोलाको ९२ हजार ४ सयमा कारोबार भएको थियो ।

त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ९२ हजार १ सय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV