८ कार्तिक २०७८, सोमबार
  • महेश्वर के.सी.

काठमाडौं । बेमौसमी वर्षा रोकिएसँगै काठमाडौं, टोखाका किसान धान काट्न व्यस्त छन् । बेमौसमी वर्षा कतिबेला फेरि दर्किन्छ भन्ने पीरमा रहेका किसान धान भित्र्याउन व्यस्त छन् ।

केही दिनअघिको बेमौसमी वर्षाले देशभर थुप्रै धानबालीमा क्षति पुर्यायो । अनेक दुःख गरेर लगाएको धानबाली वर्षाले सखाप बनाएपछि किसानहरु मरमा परे ।

सरकारले राहत नदिए अनिकाल लाग्ने किसानकाे दुःखेसाे छ ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV