६ कार्तिक २०७८, शनिबार

एजेन्सी । चीनले ताइवानको विषयमा पछिल्लो समय कुनै सम्झौता वा छुटका लागि कुनै ठाउँ बाँकी नभएको जनाएको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले ताइवानमाथि चीनले आक्रमण गरेमा अमेरिका ताइवानको रक्षाका लागि तयार रहेको बताएपछि यस्तो प्रतिक्रिया दिएको छ ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वांग वेनबिनले एक पत्रकार सम्मेलनमा चिनियाँ दाबीलाई दोहोर्याएका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV