६ कार्तिक २०७८, शनिबार
  • ज्योतिकुमार पन्थि

बर्दिया । दलित महिला संघ बर्दियाले गुलरिया नगरपालिकाको न्यायिक समितिसंग जिल्ला स्तरिय संवाद कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा संविधनमा भएको दलितको अधिकार सम्बन्धि जानकारी गराइएको थियो ।

उक्त कार्यक्रममा न्यायिक समितिले गर्ने काम कर्तब्य र अधिकार बारे दलित महिला संघ बर्दियाका अध्यक्ष हिमा सुनारले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV