५ कार्तिक २०७८, शुक्रबार

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ धुलिखेल जीपलाइनमा रमाएका छन् ।

रिफ्रेस हुन परिवारसहित धुलिखेल पुगेका प्रचण्डले जिपलाइन खेलको अनुभव लिएका हुन् ।

साहसिक गतिविधिमा आफूलाई रुचि लाग्ने बताउँदै प्रचण्डले जिपलाइनको निक्कै मज्जा लिएको बताए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV