५ कार्तिक २०७८, शुक्रबार

एजेन्सी । नेपाली यू–२३ राष्ट्रिय फुटबल टिमले आज इन्डोनेसियाको सोही उमेर समूहको टोलीसँग मैत्रीपूर्ण खेल खेल्दैछ ।

एएफसी यू-२३ एसियन कप छनोटका लागि ताजिकिस्तान भ्रमणमा रहेको नेपालले इन्डोनेसियासँग खेल्न लागेको हो ।

यो खेल नेपाली समय अनुसार साँझ पौने ६ बजे ताजिकिस्तानको गासर सेन्ट्रल स्टेडियममा हुने छ ।

एएफसी य–२३ एसियन कप छनोट खेल्न नेपाली टिम अहिले ताजकिस्तानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV