३ कार्तिक २०७८, बुधबार

पाँचथर । पाँचथरको मिक्लाजुङ गाउँपालिकामा पहिरो तथा खोलाले बगाउँदा २१ जनाको मृत्यु भएको छ भने २ जना बेपत्ता भएका छन् ।

पहिरो र खोलाले बगाउँदा अहिलेसम्म २१ जानको मत्यु भएको गाँउपालीका अध्यक्ष अमरराज माखिमले जानकारी दिए ।

अध्यक्ष माखिमकाअनुसार वडा नम्बर–५ मा १५ जनाको मत्यु भएको छ भने २ जना बेपत्ता छन् । त्यस्तै, वडा नम्बर १ मा २, वडा नम्बर २ मा २ जनाको मृत्यु भएको छ । खोलाले बगाएर वडा नम्बर ४ का १ जना बेपत्ता भएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV