३ कार्तिक २०७८, बुधबार

काठमाडौं । नेकपा एमालेले पार्टीको स्थायी कमिटीको बैठक बोलाएको छ ।

बैठक बिहीबार दिउँसो ३ बजे ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बस्ने गरी बैठक बोलाइएको नेकपा एमालेका केन्द्रीय सदस्य एवं पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

उक्त स्थायी कमिटीको बैठकमा स्थानीय अधिवेशन, पालिका अधिवेशन लगायतका विषयमा छलफल हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV