३ कार्तिक २०७८, बुधबार
  • जनक बहादुर शाही

हुम्ला । पहिरोले हुम्ला जिल्लाको खार्पुनाथ–५ खर्पेलगाउमा ६ जना बेपत्ता भएका छन् ।

खार्पुनाथ गाउँपालिका वडा नं ५ खर्पेगाउस्थित बिचदउडामा रहेको धनविरे शाहीको घर पहिरोले पुरिँदा धनबिरे शाही, कलबहादुर शाही, आसा शाही र उनका ११ , ५ र ३ वर्षीय छोरासहित ६ जना बेपत्ता भएका हुन् ।

खर्पेलगाऊका स्थानीय हर्क शाही मंगलबार राति ८ पहिरो गएको हो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV