२ कार्तिक २०७८, मंगलवार

एजेन्सी। रुसले अफगानिस्तानमा तालिवानलाई औपचारिक मान्यता नदिने स्पष्ट पारेको छ ।

रुसले बन्दुकको बलमा सत्ता कब्जा गरेको तालिवानलाई औपचारिक मान्यता नदिने जनाएको छ। तालिवानलाई मान्यता दिने कुनै सम्भावना नरहेको रुसी विदेशमन्त्री सेरगेई लाभरोभले स्पष्ट पारेका छन् ।

तालिवानलाई औपचारिक मान्यता दिने सोच नबनाइएको जनाइएको छ । कुनै छलफल समेत नभएको लाभरोभले स्पष्ट पारेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV