२ कार्तिक २०७८, मंगलवार

काठमाडौं । परराष्ट्र मन्त्री डा. नारायण खड्का र चिनियाँ विदेशमन्त्री वाङ यीबीच टेलिफोन वार्ता भएको छ ।

दुई बीचमा मंगलबार टेलिफोनमार्फत कुराकानी भएको हो।

दुई बीचमा भएको कुराकानीको विस्तृत मन्त्रालयले विज्ञप्ति निकालेर जानकारी दिने भएको छ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV