
काठमाडौँ । सिन्धुपाल्चोकको केन्द्रबिन्दु भएर सोमबार दिउँसो भुकम्प गएको छ । सिन्धुपाल्चोकको पाङफुङ केन्द्रविन्दु दिउँसो १ बजे। ४६ मिनेटमा भुकम्प भएको हो ।
राष्ट्रिय भूकम्प मापनकेन्द्रका आज दिउँसो ४.७ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पको धक्का आसपासका जिल्लाहरुमा समेत महसुस गरिएको थियो ।